आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सेनामा यी हुन रथी दुई दावेदार

  • प्रकाशित मिति : सोमवार, भदौ २१, २०७८



  • काठमाडौं । सरकारले यही भदौ २४ गतेबाट सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गर्ने निर्णय गरिसकेपछि शर्माद्धारा औपचारिक रुपमा सेनाको कमाण्ड सम्हाल्नेछन् ।

    हाल अनडफ मिसनमा फोर्स कमाण्डरका रुपमा कार्यरत सेनाका बलाध्यक्षरथी ईश्वर हमालले आगामी असोज २६ मा अवकास पाएसंगै सेनामा अर्को रथीको दरबन्दी रिक्त हुनेछ । हमालको सेनाबाट अवकास पाएपनि दरबन्दी रिक्त हुने गरी मिसन अवधीभरसम्मलाई तीन तारे जर्नेलका रुपमा काम गर्न पाउने निर्णयको लागी सरकारले सहमती दिइसकेको छ । उनि हाल मिसन इलाकामै कार्यरत छन् ।

    वरियताअनुसार बढुवा भएको खण्डमा सेनाका उपरथीहरु बालकृष्ण कार्की र सरोजप्रताप राणा रथीमा बढुवा हुनेछन् । कार्की भदौ २४ लगत्तै बढुवाका लागी लाईनमा बसेका छन् भने राणाको भने असोज २६ पछि मात्र रथीमा बढुवा हुनेछ पालो आउनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij