आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

कक्षा १२ को परीक्षा आजदेखि, कोभिड प्रभावितले पछि परीक्षा दिने पाउने

  • प्रकाशित मिति : बुधबार, भदौ ३०, २०७८



  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आजबाट कक्षा १२ को परीक्षा शुरु गर्देछ । दुइपटक स्थगित गरिएको परीक्षा आजबाट शुरु हुन लागेको हो । असोज ८ गते सम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार ४ सय १३ बिद्यार्थी सहभागी हुँदैछन् ।

    परीक्षामा सहभागी सबै बिद्यार्थीहरुलाई कोभिड बिरुद्धको खोप लगाएपछी परीक्षा सञ्चालन हुने भएको छ । पछिल्लेपटक परीक्षा शुरु हुनु ८ दिन अघि श्रावण २३ मा परीक्षा स्थगित गरिएको थियो । आजबाट शुरु हुने परीक्षामा आफनै बिद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ ।

    यसैबीच राष्ट्रिय परीक्षा बोर्डले कोभिड १९ संक्रमित बिद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था मिलाईएको छ । नियमित परीक्षा सकिए लगतै अर्को सुचना जारी गरी परीक्षा दिने ब्यबस्था मिलाइएको छ । संक्रमणकै अवस्थामा परीक्षा दिन चाहने बिद्यार्थीका लागि आइसोलशनको व्यवस्था मिलाउन सबै परीक्षा केन्द्रलाई निर्देशन दिइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij