आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

१२ जिल्लाका सिडिओसहित १६ अधिकृत सरुवा

  • प्रकाशित मिति : बुधबार, भदौ ३०, २०७८



  • काठमाडौं । सरकारले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)सहित १६ अधिकृतको काजसरुवा गरेको छ ।

    गृह मन्त्रालयको बुधबार बसेको मन्त्रीस्तरीय बैठकले १६ जनाको सरुवा गरेको हो । बैठकले मोरङका सिडिओे कोषहरि निरौला मन्त्रालयमा तानेको छ भने उहाँको स्थामा सह–सचिव काशीराज दाहाललाई पठाएको छ ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ चितवन सरुवा हुनुभएको छ, रुपन्देहीमा गृह मन्त्रालयका सह–सचिव ऋषिराम तिवारी पठाइएको छ ।

    गोरखामा शंकरहरि आचार्य, रामेछापमा दीपककुमार पहाडी र संखुवासभामा नुरहरि खतिवडा सिडिओ बन्नुभएको छ । संखुवासभाका सिडिओ टेकनारायण पौडेल गृह मन्त्रालयमा सरुवा हुनुभएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij