आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उद्योग संगठन मोरङ र स्विस राजदुतबीच भेट

  • प्रकाशित मिति : सोमवार, अशोज १८, २०७८



  • काठमाडौं, असोज १८ । नेपालका लागी स्विस राजदुत एलिजाबेथ क्यापेलरले उद्योग संगठन मोरङसँग औद्योगिक दक्षजनशक्ती उत्पादनमा सहकार्यको सम्भावना रहेको बताउनुभएको छ ।

    संगठनका पदाधिकारी र राजदुत क्यापेलरबिच सोमबार सचिवालयमा भएको भेटघाटमा स्विटजरलैण्ड र नेपाल बिच हुन सक्ने व्यवसायीक तथा ब्यापारीक सम्बन्ध, लगानीको सम्भावनाका साथै संगठनले सञ्चालन गरिरहेको सिप विकास कार्यक्रमका बिषयमा छलफल भएको हो ।

    राजदुत क्यापेलरले स्विस सरकारले धेरै पहिले देखि स्थानीय संस्थाहरुसंग यस्तै कार्यक्रमको अपेक्षा गरेको बताउनुभयो ।

    संगठनका अध्यक्ष सुयश प्याकुरेलले प्याकुरेलले औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रम संगठनको प्राथमिकताको रहेको भन्दै उद्योगलाई चाहिने जनशक्ती उद्योगले नै तयार गर्ने बिषयमा संगठन प्रष्ट रहेको उल्लेख गर्नुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij