आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चोरिएका २१ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

  • प्रकाशित मिति : मङ्लबार, अशोज १९, २०७८



  • काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट चोरी भएका २१ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

    विभिन्न मितिमा विभिन्न स्थानबाट हराएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर सवारीधनीलाई जिम्मा लगाएको हो ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले मोटरसाइकल चोरी रोकथाम तथा नियन्त्रणका लागि सवारी धनी नै सजग हुनुपर्ने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij