आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

टिकाको दोस्रो दिन आज : मान्यजन र आफन्तबाट टिका र आर्शिवाद थाप्ने क्रम जारी

  • प्रकाशित मिति : शनिबार, अशोज ३०, २०७८



  • काठमाडौं । टिकाको दोस्रो दिन आज पनि टिका लगाउने क्रम जारी छ । हिजो टिका लगाउन नपाएकाहरुले आज पनि मान्यजन र आफन्तको हातबाट टिका लगाउने प्रचलन छ ।

    आज बिहानैदेखि काठमाडौंलगायत विभिन्न स्थानमा टिका थाप्न जानेको घुइँचो रहेको छ । हिजो बिहान साइतमा टिका लगाएपनि टाढा रहेका आफन्तकहाँ टिका लगाउने जाने क्रम पूर्णिमासम्म रहन्छ । टिकाअघि काठमाडौं उपत्यका सुनसान रहेपनि आज भने बिहानैदेखि सर्वसाधारणको आवागमन बढेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij