आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सुपरस्टार पुनित राजकुमारको मृत्युको शोकमा ३ जना फ्यानको मृत्यु

  • प्रकाशित मिति : शनिबार, कार्तिक १३, २०७८



  • काठमाडौं। कन्नड सुपरस्टार पुनित राजकुमारको अन्तिम संस्कार भोलि गरिने भएको छ । पुनितकी छोरी वंदिता अमेरिकाबाट आज भारत आइपुग्नेछिन् । वन्दितालाई दिल्लीबाट बैंगलुरु पुर्याउनको लागि राज्य प्रशासनले विशेष विमानको व्यवस्था गरेको छ ।

    पुनितको मृत्युको शोक फ्यानहरुले झेल्न सकिरहेका छैनन् । कर्नाटकको चामराजनगर जिल्लाको हनुर तालुकाको मारो गाउँमा ३० वर्षका एक फ्यानलाई खबर सुन्नासाथ हृदयाघात भयो र उनको घटनास्थलमै मृत्यु भयो । मृतकको नाम मुनियप्पा हो पो किसान थिए । बेलगावीको शिंदोली गाउँमा अर्का फ्यानको मृत्यु पनि हृदयाघातका कारण भयो । रिपोर्टका अनुसार अर्का एक फ्यानले अभिनेताको निधनको खबर आउनासाथ बेलगावीको अथानी गाउँमा आत्महत्या गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij