आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘चपली हाईट ३’ को ट्रेलरमा सस्पेन्स र थ्रिलर

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ३, २०७८



  • काठमाडौं । पुस २ गते प्रदर्शन मिति घोषणा गरेको चलचित्र ‘चपली हाईट ३’को ट्रेलर सार्वजनिक भएको छ ।

    कोरोना महामारीअघि नै छायांकन सकिएको चलचित्रको ट्रेलरमा सस्पेन्स र थ्रिलर देख्न सकिन्छ । फिल्म हत्या र त्यसको अनुसन्धानमा केन्द्रीत भएको ट्रेलरले बोलेको छ ।

    अर्जुन कुमारले निर्माण गरेको चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका छन् । यसअघि चपली हाईटका दुवै फिल्म दीपेन्द्र कुमार खनालले निर्देशन गरेका थिए । चलचित्रमा आकाश बरालको लेखन तथा संवाद रहेको छ ।

    चलचित्रमा स्वस्तिमा खड्का, अमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पणा थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, जीवन भट्टराई लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij