आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल प्रहरीका तीन डिआइजीको अचानक सरुवा

  • प्रकाशित मिति : आइतवार, मंसिर ५, २०७८



  • काठमाडौ । नेपाल प्रहरीका तीन डिआइजीको अचानक सरुवा भएको छ। प्रहरी प्रधानकार्यालय स्रोतका अनुसार हिजो साँझ उनीहरुको सरुवा भएको हो। प्रहरी प्रधान कार्यालयले डिआईजीत्रय मुकुन्द आचार्य, प्रकाश अधिकारी र वसन्त लामाको सरुवा गरेको हो।

    लुम्बिनी प्रदेशमा रहेका आचार्यलाई पाँच महिनामै हटाएर अधिकारीलाई पठाइएको छ। यसअघि अधिकारी प्रहरी प्रधान कार्यालय मातहत प्रबन्ध शाखामा थिए ।

    अधिकारीको ठाउँमा डिआईजी लामाका सरुवा भएको छ। लामा यसअघि प्रहरी महानिरीक्षकको सचिवलायमा कार्यरत थिए। लुम्बिनी प्रदेशका डिआईजी आचार्यको लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर सरुवा भएको छ । हाल त्यहाँ डिआइजीको दरवन्दी छैन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij