आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भरतपुरमा एक हप्तादेखि फोहोर नउठ्दा दुर्गन्धित

  • प्रकाशित मिति : शनिबार, पुस ३, २०७८



  • चितवन । चितवनको भरतपुरमा विगत एक हप्तादेखि फोहोर नउठ्दा दुर्गन्धित भएको छ । महानगरले फोहोर व्यवस्थापन गर्ने भन्दै ५ सय रुपैयाँ लिने तर एक हप्तासम्म पनि फोहोर नउठाउने भन्दै सडक नजिकका व्यवसायीले विरोध गरेका छन् ।

    भरतपुरको मुख्य बजार नारायणगढको दायाँ र बाँया फोहोर थुप्रिएको छ । पुल्चोक, शहिद चोक, लायन्स चोकमा फोहोरको थुप्रोले गर्दा बजार आवतजावतमा समेत समस्या भएको छ । डम्पिङसाइट बनाउन आश्वासन पटक पटक दिए पनि कार्यान्वयन हुन नसकेको भरतपुरमा फोहोरले समस्या बढाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij