आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटे

  • प्रकाशित मिति : मङ्लबार, पुस ६, २०७८



  • काठमाडौ । चिट चोर्न नपाएपछि रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौंका एक विद्यार्थीले शिक्षकलाई निर्घात कुटपिट गरेका छन् । क्याम्पसको आन्तरिक परीक्षामा चिट चोर्ने नदिएको भन्दै विद्यार्थी कुवेर जेठाराले गार्ड बसिरहेका शिक्षक प्रकाश पुडासैनीलाई कुटेका हुन् ।

    कुटपिटपछि शिक्षक पुडासैनी घाइते भएका छन् । पौडासैनीको मोडल अस्पतालमा उपचार भइरहेको छ । घाइते शिक्षककाे टाउकोमा सात वटा टाँका समेत लगाइएको बताइएकाे छ। जेठाराले चिट चोरी रहेको देखेपछि शिक्षकले चिट खाेसेका थिए । चिट चोर्न नदिएको भन्दै उनले शिक्षक पुडासैनीलाई कुटेका थिए ।

    घटनापछि मंगलबारको परीक्षा स्थगित भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij