प्रकाशित मिति : बुधबार, पुस १४, २०७८
काठमाडौं । काठमाडौंदेखि नजिकै पर्ने चन्द्रागिरीमा बिहानदेखि हिमपात भएको छ। मौसम परिर्वतन भएसँगै गएरातीदेश देशका उच्च पहाडी तथा हिमाली भेगमा हिउँ पर्न थालेको छ । त्यही क्रममा चन्द्रगिरीमा हिउँ परेको हो । चन्द्रागिरीमा परेपछि हिउँ हेर्न जानेको भिड लाग्न थालेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij