प्रकाशित मिति : सोमवार, फाल्गुन ९, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको छ ।
अमेरिकी सहयोग परियोजना एमएसीसीको विरोधमा बानेश्वरबाट निस्किएका विद्यार्थी नेताहरुले बानेश्वरमा गृहमन्त्री खाँणको पुत्ला जलाएका हुन् । विद्यार्थीहरुले गृहमन्त्रीको पुत्ला जलाउँदा प्रहरीको उपस्थिति चाहिँ त्यहाँ थिएन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij