आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास र पानीको फोहोरा प्रहार

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १२, २०७८



  • काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीकोे माग गर्दै बानेश्वरमा जारी आन्दोलनमा झडप भएको छ ।

    प्रदर्शनकारीले प्रहरीको निषेधित क्षेत्र तोड्ने प्रयास गर्दै प्रहरीलाई ढुंगा प्रहार गरेपछि आन्दोलनमा झडप भएको हो । झडप हुन थाललेसँग प्रहरीले पानीको फोहोरा हान्ने र कयौं सेल अश्रुग्यास प्रहार गरेको छ ।

    अश्रुग्यास र पानीको फोहरा प्रहार भएपछि प्रदर्शनकारी बिजुलीबजारतर्फ भागेका छन् । प्रहरीले अहिले प्रदर्शनकारीलाई बिजुलीबजारको आर्क ब्रिजमा आइपुगेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij