आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बाघको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १२, २०७८



  • चितवन । बाघको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ ।

    भरतपुर–१३ बेलसरस्थित चितवन राष्ट्रिय निकुञ्जभित्र भरतपुर–१३ की ६० वर्षीया चिजा सार्कीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    ईलाका प्रहरी कार्यालय गीतानगर र निकुञ्जको हात्ती सहितको टोलीले खोजीगर्दा बाघले खाइरहेको अवस्थामा उनको शव भेटिएको हो ।

    निकुञ्ज भित्र घाँस काट्न जाँदा बाघले आक्रमण गरेको प्रहरीको भनाइ छ । उनीसँगै गएका सीता दराई र हेमराज सापकोटा भने सकुशल भेटिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij