आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पल शाहलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १५, २०७८



  • काठमाडौँ । अभिनेता पल शाह (पूर्ण विक्रम शाह)लाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।

    नाबालिग गायिकाले ११ फागुनमा जबरजस्ती करणीको आरोप लगाउदैँ तनहुँ जिल्ला प्रहरी कार्यलयमा जाहेरी दिएपछि केहि दिन फरार रहेका शाह आइतबार प्रहरी कार्यलयमा आत्मसमर्पण गरेका हुन् ।

    आइतबार जिल्ला प्रहरी कार्यलय तनहुँमा आफै पुगेका अभिनेता शाहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij