आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तीन हजार ३२७ प्रहरीको एकैपटक बढुवा, को-को परे बढुवामा ? (सूचीसहित)

  • प्रकाशित मिति : बुधबार, चैत्र १६, २०७८



  • काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ र प्राविधिक प्रहरी समूहतर्फका ३ हजार ३२७ जना प्रहरी एकैपटक बढुवाको लागी सिफारिस भएका छन् ।

    सोमबार राति बसेको बढुवा समितिको वैठकले जनपद प्रहरी समूहतर्फका १५४ जना प्रहरी हवल्दारहरु प्रहरी वरिष्ठ हवल्दारमा र ३००७ जना प्रहरी जवान प्रहरी सहायक हवल्दार पदमा बढुवाको लागी सिफारिस गरेको हो ।

    त्यस्तै प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङ्गतर्फ, अन्यतर्फ प्यारामेडिक्सतर्फ ईन्जिनियरिङ्ग उपसमूह सञ्चारतर्फ र छापाखाना तर्फका ६८ जना सई वरिष्ठ सईमा, स्वास्थ्य उपसमूह, अन्यतर्फ र केनाईनतर्फका १२ जना प्रहरी हवल्दारहरु प्रहरी वरिष्ठ हवल्दारमा र स्वास्थ्य उपसमूह, प्यारामेडिक्सतर्फ, संगिततर्फ र ईन्जिनियरिङ्ग उपसमूह, सञ्चारतर्फ ८६ जना प्रहरी जवान प्रहरी सहायक हवल्दार पदमा बढुवाको लागी सिफारिस भएका छन् ।

    को-को परे बढुवामा ? सूचीसहित

    जनपद प्रहरी समूहतर्फ हवल्दारबाट वरिष्ठ हवल्दारमा बढुवा

    जनपद प्रहरी समूहतर्फ प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा

    प्राविधिक प्रहरीतर्फका सईबाट वरिष्ठ सईमा बढुवा 

    प्राविधिक प्रहरीतर्फ प्रहरी हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दारमा बढुवा

    प्राविधिक प्रहरीतर्फ प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij