प्रकाशित मिति : आइतवार, चैत्र २०, २०७८
दाङ । दाङमा डुबेर १३ वर्षीया किशोरीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीमा नुहाउने क्रममा डुबेर अर्घखाँची सितगंगा नगरपालिका-८ लापे बस्ने कृष्ण बिककी छोरी १३ वर्षीया अञ्जली बिकको शुक्रबार साँझ मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij