आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनले संयुक्त प्रचार–प्रसार संयन्त्र बनाउने

  • प्रकाशित मिति : सोमवार, चैत्र २८, २०७८



  • बुटवल । लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले संयुक्त चुनाव प्रचार–प्रसार संयन्त्र बनाउने निर्णय गरेको छ ।

    नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनले बुटबलमा बसेको पाँच दलीय गठबन्धन बैठकले संयुक्त चुनाव प्रसार संयन्त्र बनाउने निर्णय गरेको जानकारी दिनुभयो

    बैठकले जिल्ला स्तरीय गठबन्धन संयन्त्रको बैठकबाट सहमति कायम गरी सोको रिपोर्ट प्रदेशमा पठाउनका आग्रह गर्ने निर्णय पनि गरेको छ ।

    चुनावको अनुगमनका लागि संयुक्त स्थलगत अनुगमन कार्यदल बनाएको नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताउनुभयो ।

    कार्यदलमा कांग्रेसका राजु खनाल, माओवादी केन्द्रका लुमकान्त न्यौपाने, एकीकृत समाजवादीका अशोक कोइराला, जनता समाजवादी पार्टीका अशोककुमार यादव र राष्ट्रिय जनमोर्चाका बोमबहादुर खत्री रहेका छन् ।

    बैठकले ७० वर्षदेखि नेपाली जनताको अनवरत संघर्षबाट प्राप्त उपलब्धि गणतन्त्र प्रतिगमनका कारण धरापमा परिसकेको र प्रतिगमनकारी राजनीतिक संकट अझै समाप्त हुन नसकेको निष्कर्ष निकालेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij