प्रकाशित मिति : बुधबार, चैत्र ३०, २०७८
काठमाडौं । नेपाली कांग्रेस, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले प्रदेश संसदीय समितिको अधिकार खोसिए मान्य नहुने बताएका छन् ।
सत्तारुढ पाँच दलले महानगर र उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुखको बाँडफाँटबारे केन्द्रीय संयन्त्रले निर्णय गर्ने सहमति गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij