आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सौन्दर्य प्रसाधनका लागि कति खर्च गर्छन् नेपाली महिला ?

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २, २०७९



  • काठमाडौं । सुन्दरताको मानक के हो ? यसको सर्वमान्य इकाई छैन । यद्यपि सुन्दरताप्रति मान्छेको मोह भने विछट्टैको छ । अक्सर मान्छे सुन्दर देखिन चाहन्छन् । सुन्दर कसरी देखिने ? आधुनिक युगमा यसका अनेक विधि छन् । प्लास्टिक सर्जरीदेखि सौन्दर्य संसाधनको प्रयोगसम्म । सुन्दरताको यो दौडमा महिलाहरु बढी अग्रसर छन् । यसबाट अछुतो छैनन्, नेपाली महिला पनि ।

    दैनिक जीवनमै मेकअप अनिवार्य बनेको छ, नेपाली महिलाका लागि । अनुहारको आकार प्रकारलाई सुहाउँदिलो बनाउन होस् वा चमक ल्याउन नै, मेकपअ गर्ने प्रवृत्ति व्यापक छ । कतिसम्म भने अनुहारको मेकअप गर्न मात्र नेपाली महिलाले बर्सेनि अर्बौंको सौन्दर्य प्रसाधन खपत गर्छन् ।

    बितेको आठ महिनाको तथ्यांकले यही पुष्टि गर्छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुनसम्म ३ अर्ब ९१ करोड ४९ लाख रुपैयाँको सौन्दर्य सामग्री आयात भएको छ ।

    लिप मेकअप

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij