आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी काठमाडौंमा

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २०, २०७९



  • काठमाडौं । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी काठमाडौं आएका छन ।

    सोमबार साँझ नेपाल आइपुगेका नेता गान्धी पूर्व राजदूत भीम उदासकी छोरी सुम्निमा उदासको विवाहमा सहभागी हुन नेपाल आएका हुन् । उदास विगतमा भारतकाे सञ्चार माध्यममा आवद्ध रहेको त्यसै क्रममा उनको गान्धीसँग व्यक्तिगत मित्रता कायम रहेकाे थियो । उदासको बैैबाहिक समारोहमा बिहिबार सहभागी हुने नेता गान्धीको कार्यक्रम तय भएकाे छ ।

    सो बैबाहिक समारोह सकेर गान्धी विभिन्न पर्यटकीय स्थलको समेत भ्रमण गरेर शुक्रबार स्वदेश फर्कनेछन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij