आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

३ दिनकी सुुत्केरीको हेलिकोप्टरबाट उद्धार

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २७, २०७९



  • हुम्ला । घाँटी भित्र पिलो आएर सिकस्त भएकी तीन दिने सुत्केरीको हेलिकप्टबाट उद्धार गरिएको छ ।

    सर्केगार्ड गाउँपालिका–४ दुल्ली गाउँकी २४ वर्षीया चन्दा थापालाई हेलिकप्टरबाट सुर्खेत अस्पताल लगिएको जिल्ला अस्पताल हुम्लाकी वरिष्ठ अनमी सरिता बोहराले जानकारी दिइन् ।

    घाँटी भित्र पिलो आएर थुक निल्न र स्वास फेर्न नसक्ने भएपछि उद्धार गरिएको उनले बनाइन् ।

    पिलोको उपचार उपकरण तथा अक्सिजनको अभावका कारण जिल्लामा उपचार गर्न नसकिने भएपछि चिकित्सकहरुको सुझावमा जिल्ला बाहिर रिफर गरिएको हो ।

    कुनै पनि महिलाको सुत्केरी भएको सात दिनसम्म जुन सुकै रोगले पीडित भए पनि सरकारी खर्चमा नै हेलिकोप्टरबाट उद्धार गर्न सकिने व्यवस्था छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij