प्रकाशित मिति : शुक्रबार, बैशाख ३०, २०७९
नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङबाट मतदान गरेका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका–१९ को जनता विद्यापिठ विजौरी मतदान केन्द्रमा पुगेर पोखरेलले बिहान साढे ७ बजे मतदान गरेका हुन् ।
महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘विहानीको घमाइलोमा तुल्सीपुर उपमहानगर पालिका वडा नम्बर १९ को जनता विद्यापीठ बिजौरी मतदान केन्द्रमा मतदान गरियो।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij