प्रकाशित मिति : शनिबार, बैशाख ३१, २०७९
प्यूठान । प्यूठान नगरपालिकामा गठबन्धनका उम्मेदवार बिष्णु योगी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका विजय विराज बिष्ट भन्दा दोब्बर मतान्तरले गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका योगी विजयी भएका हुन् ।
गठबन्धनका योगीले १०४२ मत लिएर विजयी भएका छन् भने एमालेका विजय विराज बिष्टले ५८२ मत लिएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij