आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

पूर्व डीएसपी महतो मिथिला नगरपालिकाको मेयरमा निर्वाचित

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ६, २०७९



  • जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेन्द्र महतो निर्वाचित भएका छन् । उपमेयरमा भने नेकपा एमालेकी सुनिता सिंह बुढाथोकी निर्वाचित भएकी छन् ।

    महतो ७ हजार ३१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजाराम महतोले ६ हजार ९४० मत प्राप्त गरे । मेयरमा निर्वाचित महतो नेपाल प्रहरीका पूर्व प्रहरी नायब उपरीक्षक (डीएसपी) हुन् । प्रहरीबाट सेवानिवृत्त भएपछि उनी कांग्रेसबाट चुनाव लडेका थिए ।

    उपमेयरमा निर्वाचित बुढाथोकीले ७ हजार ४१४ मत ल्याइन् । उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी निर्मला कोइरालाले ६ हजार ७३५ मत प्राप्त गरिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij