आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एकतर्फी सञ्चालनमा नारायणगढ-मुग्लिन सडकखण्ड

  • प्रकाशित मिति : शनिबार, जेष्ठ १४, २०७९



  • पहिरो खस्दा अवरूद्ध बनेको नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।

    चितवनको इच्छाकामना गाउँपालका-६ चारकिलोस्थित मुग्लिन-नारायणगढ सडकखण्डमा शनिबार सवा ५ बजे पहिरो खसेको थियो। पहिरो खस्दा सडक अवरूद्ध भएको थियो।

    अवरूद्ध बनेको सडक साढे ६ बजेदेखि एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

    नारायणगढ जाँदै गरेको ग ञ ख ९९०९ नम्बरको हाइस र सोही दिशा जाँदै गरेको प्र.-३-०१-०२३ च.०५३५ नम्बरको कारमाथि पहिरो खसेको थियो।

    दुबै सवारीसाधनमा क्षति पुगेको छ। मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij