आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बेपत्ता भएको तारा एयरको जहाज दुर्घटनाग्रस्त भएको स्थानीयको भनाइ

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १५, २०७९



  • काठमाडौं । सम्पर्कविहीन भएको तारा एयरको जहाज मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको स्थानीयले बताएका छन् । पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त भएको स्थानीयले जानकारी दिएको म्याग्दीका डिएसपी तिलक भारतीले बताएका छन् ।

    भारतीले स्थानीयले ठूलो आवाज सुनेको जानकारी गराएको तर त्यहाँ टोली पुग्न बाँकी नै रहेकोले यसको पुष्टि गर्न भने अहिल्यै नसकिने बताए । यस बारेमा थप जानकारी आउन बाँकी रहेको छ। तारा एयरको ९ एनएईटी टि्वनअटर विमान दुर्घटनामा परेको हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij