प्रकाशित मिति : आइतवार, जेष्ठ २९, २०७९
दाङ। दाङका एक ब्यक्तीको दुबईमा मृत्यु भएको छ ।
बैदेशिक रोजगारीको सिलसिलामा दुबई गएका दाङ शान्तिनगर गाउँपालिका वडा नं. २ छोटे निवासी २४ बर्षीय खुमबहादुर थापाको मृत्यु भएको स्थानीय मनोज शर्माले जानकारी दिए ।
राति साथीहरुसंग कुरा गरेर सुतेका उनको मंगलबार विहान मृत्यु भएको हो । उनी एक बर्ष अघि विदेश गएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij