प्रकाशित मिति : मङ्लबार, साउन ३, २०७९
गलेश्वर।पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका– ४ बगरका १०५ वर्षीय पवबहादुर पुर्जा घरको आँगनमा बसेर भकारी बुन्दै छन्। पुर्जाले यो उमेरमा पनि जङ्गलबाट निगालो ल्याई भकारी बुन्नुका साथै घरायसी काम गर्दै आएका छन्। तस्बिरः ध्रुवसागर शर्मा(रासस)
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij