आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

धनकुटामा कुल खेती योग्य जमिनको ९८ प्रतिशत उपयोग

  • प्रकाशित मिति : सोमवार, साउन १६, २०७९



  • धनकुटा । प्रदेश-१ मा सबै भन्दा धेरै खेती योग्य जमिनको उपयोग गर्ने जिल्ला धनकुटा रहेको पाइएको छ ।

    धनकुटामा कुल खेती योग्य जमिनको ९८ प्रतिशत उपयोग गरिरहेको प्रदेश-१ काे भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालयले प्रकाशन गरेको वार्षिक प्रगति प्रतिवेदन तथा तथ्यांमा उल्लेख गरिएको छ ।

    धनकुटाको कुल ८९ हजार २ सय हेक्टरमध्ये खेती योग्य जमिन भने ४० हजार ७ सय २३ हेक्टर क्षेत्रफल मात्रै रहेको तथ्यांक रहेको छ । जसमा ३९ हजार ९ सय १० हेक्टर क्षेत्रफलमा बालीनाली लगाइने गरिएको छ ।

    प्रदेश-१ मा सबै भन्दा कम ओखलढुंगामा ५९ हजार ६३ हेक्टर क्षेत्रफल खेती योग्य जमिन रहेको भएपनि उपयोग भने २३ हजार ८ सय ७० हेक्टर अर्थात कुल खेती योग्य जमिनको ४०. ४१ प्रतिशतमा मात्र खेती गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij