आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तुलसीपुरको एक घरमा आगलागी, ४ लाख बराबरको क्षति

  • प्रकाशित मिति : आइतवार, साउन २९, २०७९



  • तुलसीपुर । तुलसीपुरको एक घरमा आगलागी भएको छ । आइतबार दिउँसो ३ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मुलकोट निबासी ७९ वर्षिय कोट बहादुर पुनको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जन बहादुर स्वारले जानकारी दिए ।

    पुनको दुई कोठे कच्ची घरमा आगलागी हुंदा अन्दाजी चार लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ । पुनको घरमा चुलोको आगो लुगामा सल्किएर आगलागी भएको थियो । स्थानीय र प्रहरीको सहायतामा आगलागी दिउँसो ४ बजेतिर नियन्त्रणमा लिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij