आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

पहिरोले दाङ-सल्यान सडक अवरूद्ध

  • प्रकाशित मिति : शुक्रबार, भदौ १०, २०७९



  • पहिरोले दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ।

    राप्ती राजमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ साततले नजिकै पहिरो झरेपछि सडकखण्ड अवरुद्ध भएको हो।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले आज बिहान ८ बजेतिर पहिरो झरेपछि सडकखण्ड अवरुद्ध भएको बताए।

    बर्षा कम हुनासाथ पहिरो हटाउन डोजर पठाउने उनले बताए।

    यस्तै तुलसीपुर–घोराही सडक खण्ड पनि स्थानीय खोलामा आएको बाढीले बिहान केहीबेर सवारी साधन चल्न सकेका थिएनन्।

    तुलसीपुर ७ स्थित काला खोलामा आएको बाढीले यातायात अवरुद्ध भएपनि अहिले पानीको सतह घटेको हुँदा ठूला सवारी साधन संचालनमा आइसकेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij