प्रकाशित मिति : बुधबार, अशोज १९, २०७९
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीने आफ्ना समर्थक र पार्टीका कार्यकर्तालाई टीका लगाउन सुरु गरेका छन् । उनले निवासमा आएकाहरुलाई टीका लगाइ रहेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij