प्रकाशित मिति : आइतवार, अशोज २३, २०७९
छुर्पी:
ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११, काफ्ले पटीमा किसानले सुकाएर राखेको चौंरीको दूधबाट तयार गरिएको छुर्पी। प्रतिकेजी छुर्पी रु एक हजार ५०० मा खरिद बिक्री हुँदै आएको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij