आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतको प्रधानन्यायाधीशमा धनञ्जय चन्द्रचुद नियुक्त

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक १, २०७९



  • काठमाडौं । भारतको प्रधानन्यायाधीशमा धनञ्जय चन्द्रचुद नियक्त हुनुभएको छ ।

    भारतीय सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश चन्द्रचुदलाई राष्ट्रपति द्रौपदी मुर्मूले भारतको ५०औं प्रधानन्यायधीशमा नियुक्त गर्नुभएको हो । प्रधानन्यायधीश उदय उमेश ललितले उमेर हदका कारण अवकाश पाउने भएपछि चन्द्रचुदलाई प्रधानन्यायधीशमा नियुक्त गरिएको हो ।

    उहाँले आगामी नोभेम्बर ९ देखि मात्र कार्यभार सम्हाल्नु हुने भएकाे छ । उहाँको कार्यकाल २ वर्षको रहने छ । पछिल्लो समयमा उहाँ सबै भन्दा लामो कार्यकालसम्म प्रधानन्यायधीश बन्नुहुनेछ ।

    चन्द्रचुद भारतकाे १६औँ प्रधानन्यायाधीश यशवन्त विष्णु चन्द्रचुदका छोरा समेत हुनुुहुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij