प्रकाशित मिति : शुक्रबार, कार्तिक ४, २०७९
नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन्। तस्बिर: काठमाडौंस्थित अमेरिकी राजदूतावास।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij