आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

ओखलढुंगामा खेतीयोग्य जमिन बाँझै

  • प्रकाशित मिति : शनिबार, कार्तिक १२, २०७९



  • ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको तलुवा क्षेत्रमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ । सुख्खा समस्या बढ्दै गएपछि जमिन बाँझो हुने क्रम बढेको हो ।

    तलुवा क्षेत्रको दूधकोसी गढतिर आसपासमा रहेको जमिनमा उब्जनी हुने क्रम घटेसँगै जमिन बाँझिन थालेको स्थानीय पद्मबहादुर श्रेष्ठले बताउनुभयो ।

    सुख्खा समस्याकै कारण यस क्षेत्रमा रहेका पानीका मुहान समेत सुक्दै गएका छन् ।

    पछिल्ला वर्षहरुमा युवाहरु निर्वाहमुखी खेतीपातीबाट आम्दानी हुन छाडेपछि विदेशिन थालेसँगै त्यसको प्रभाव यहाँको कृषिमा परेको छ । यस क्षेत्रमा कोदो, मकै, मास, बोडी, मस्याङ, गहतलगायतको खाद्यबाली हुने गरेको छ । यहाँका बाँझिएका खेतीयोग्य जमिनमा रूख बिरुवा हुर्कन थालेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij