आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

छठ मनाउन जनकपुर पुगिन् आरजु राणा

  • प्रकाशित मिति : सोमवार, कार्तिक १४, २०७९



  • नेपाली कांग्रेसकी नेता आरजु राणा देउवा छठ मनाउन जनकपुर पुगेकी छन्।

    आइतबार बेलुकी जनकपुरस्थित गंगासागरमा उनले अस्ताउँदो सूर्यको पूजा गरिन्।

    सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले छठ पूजा हेर्न पाउँदा खुसी लागेको बताइन्।

    ‘छठ हेर्न धेरै मन लागेको थियो। आज एकदमै खुसी लागेको छ। छठ मातासँग देशको शान्ति रहोस्, हाम्रो प्रगति होस्, चुनावमा नेपाली कांग्रेसले जितोस् भनेर मागेँ,’ उनले भनिन्।

    पूजा सकेर उनले अन्य मन्दिरहरूमा पनि दर्शन गरेकी थिइन्।

    सोमबार बिहान कांग्रेस नेता विमलेन्द्र निधिको गाउँ नगराइनमा उदाउँदो सूर्यको पूजा गर्ने उनको कार्यक्रम छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij