आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

रुपन्देहीमा कुस्ती प्रतियोगिता सुरु

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक १५, २०७९



  • रुपन्देहीको रोहिणीमा आजदेखि वृहत् खुला कुस्ती (दंगल)प्रतियोगिता सुरु भएको छ । रोहिणी गाउँपालिकाको आयोजनामा आदर्श नमुना माध्यमिक विद्यालयको खेल प्रांगणमा सुरु भएको प्रतियोगितामा नेपाल र भारतका पहलमानको सहभागिता रहेको छ । गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले कुस्ती खेलको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

    आज र भोलि हुने खेलमा ३० जना भन्दा धेरै कुस्तीबाजको सहभागिता हुने उनको भनाइ छ । प्रतियोगितामा प्रथम हुनेलाई रु.१ लाख १ हजार १ सय ११, द्वितीय हुनेलाई ५० हजार ५ सय ५५, तृतीयलाई २५ हजार २ सय २५ र सान्‍त्‍वनालाई १५ हजार १ सय २५ रूपैयाँ प्रदान गरिनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij