आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हिमानी शाहको टन्सिलको अपरेशन सफल

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २४, २०७९



  • काठमाडौं । घाँटीमा समस्या देखिएर अस्पताल भर्ना भएकी पूर्वयुवराज्ञी हिमानी शाहको टन्सिलको अपरेशन गरिएको छ।

    ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बिहीबार बिहान शाहको टन्सिलको अपरेशन सफल भएको अस्पताल स्रोतले जनाएको छ।

    घाँटीमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना गरिएको हिमानीका शोकीय सचिव सागर तिमिल्सिनाले बताए ।

    उनका अनुसार हाल उनलाई भीआइपी कक्षमा राखिएको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij