आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

रोजगारी खोज्न चुनावकै दिन १२२७ विदेशिए

  • प्रकाशित मिति : सोमवार, मंसिर ५, २०७९



  • काठमाडौं । राजनीतिक दलहरूले वैदेशिक रोजगारीलाई विस्थापित गर्ने आश्वासन दिएर सर्वसाधरणको मत लिँदै गर्दा हजारभन्दा बढी युवा कामको खोजीमा विदेशिएका छन् ।

    आइतबार बढी युवा कामको खोजीमा विदेशिएका छन् । आइतबार भएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचन प्रचारप्रसारका क्रममा राजनीतिक दलहरूले सार्वजनिक गरेको घोषणपत्रमा स्वदेशमै लाखौंको संख्यामा रोजगारी सिर्जना गर्ने उल्लेख गरिएको छ ।

    नेपाली कांग्रस, नेकपा एमाले र माओवादी जस्ता ठूला दलहरूले आगामी पाँच वर्षभित्रमा १० लाखभन्दा बढी रोजगारीका अवसर सिर्जना गर्ने बाचा गरेका छन् । तर, देश निर्वाचनमा होमिएकै दिन आइतबार कामको खोजीमा मुलुक छोड्नेको संख्या हजारौंमा छ ।

    यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij