प्रकाशित मिति : सोमवार, मंसिर ५, २०७९
रोल्पामा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुनले फराकिलो अग्रता हासिल गर्दै गएका छन् । प्रारम्भिक मतगणनामा उनले ६११ मत पाउँदा एमालेका पूर्ण बुढाले जम्मा ३८ मत पाएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij