प्रकाशित मिति : मङ्लबार, मंसिर ६, २०७९
रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी भएका छन् । एमालेका उम्मेदवार छोवाङ तेन्जीन तामाङलाई पराजित गर्दै आचार्य विजयी भएका हुन् ।
निर्वाचन अधिकृत रामचन्द्र पौडेलले मतगणना सकिएको जानकारी दिँदै आचार्य विजयी भएको बताए । निर्वाचन कार्यालयले आधिकारिकरुपमा मतपरिणाम भने सार्वजनिक गर्न बाँकी छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij