आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

यी हुन् कांग्रेसले जितेका २५ सिट

  • प्रकाशित मिति : बिहिबार, मंसिर ८, २०७९



  • प्रतिनिधिसभाको जारी मतगणनामा बिहीबार बिहानसम्म ६५ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ।

    सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले २५ सिट जित्दा नेकपा एमाले १५ स्थानमा जितेर दोस्रो स्थानमा छ।

    यी हुन् नेपाली कांग्रेसले जितेका २५ सिट:

    १) काठमाडौं-१: प्रकाशमान सिंह

    २) काठमाडौं-३: सन्तोष चालिसे

    ३) काठमाडौं-४: गगन थापा

    ४) काठमाडौं-५: प्रदीप पौडेल

    ५) काठमाडौं-१०: राजन केसी

    ६) मनाङ- टेकबहादुर गुरूङ

    ७) मुस्ताङ: योगेश गौचन

    ८) तनहुँ-२: शंकर भण्डारी

    ९) सुर्खेत-२: हृदयराम थानी

    १०) ललितपुर-१: उदयशमशेर राणा

    ११) पर्सा-४: रमेश रिजाल

    १२) डडेल्धुरा: शेरबहादुर देउवा

    १३) रसुवा: मोहन आचार्य

    १४) ओखलढुंगा: रामहरि खतिवडा

    १५) झापा-१: विश्वप्रकाश शर्मा

    १६) पर्सा-२: अजयकुमार चौरसिया

    १७) अछाम-२: पुष्प शाह

    १८) कञ्चनपुर-३: रमेश लेखक

    १९) दार्चुला: दिलेन्द्रप्रसाद बडू

    २०) कैलाली-४: वीरबहादुर बलायर

    २१) गोरखा-१: राजेन्द्र बजगाइँ

    २२) म्याग्दी: खमबहादुर गर्बुजा

    २३) कञ्चनपुर-२: एनपी साउद

    २४) भक्तपुर-२: दुर्लभ थापा क्षत्री

    २५) दैलेख-२: दिक्पालकुमार शाही

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij