आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बिना स्वीकृति प्रहरी अधिकारीले नेताका घर धाउन नपाउने

  • प्रकाशित मिति : बिहिबार, पुस १४, २०७९



  • काठमाडौं । गृह मन्त्रालयले बिना स्वीकृति प्रहरी अधिकारीले नेताका घर धाउन नपाउने भन्दै निर्देशन दिएकाे छ ।

    कर्तव्य पालनाबाहेकको अवस्थामा प्रहरी अधिकारीले नेता तथा कूटनीतिक नियोगका व्यक्तिलाई भेट्दा पूर्वस्वीकृति समेत लिनुपर्ने गृहले दिएकाे निर्देशनमा उल्लेख छ ।

    संगठनको कामबाहेकको अवस्थामा भेटघाटका लागि स्पष्ट प्रयोजनसहित विभागीय स्वीकृति लिनुपर्ने गृह मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएकाे छ ।

    यसको प्रभावकारी कार्यान्वयन गर्न र अनुगमन गर्न गृहले नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकलाई निर्देशन दिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij