आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरण गर्ने बिषयमा छलफल

  • प्रकाशित मिति : आइतवार, पुस १७, २०७९



  • मिति २०७९।०९।१७ गते नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीको उपस्थितिमा सभाहलमा बुटवल बजारका बिभिन्न टोल विकास संस्थाका प्रतिनिधीहरुको उपस्थितिमा बुटवल बजारको पार्किङ समस्यालाई व्यवस्थित तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।

    यस कार्यालय र बुटवल उप-महानगरपालिकाको सहकार्यमा ट्राफिक संकेत अंकित पार्किङ निषेध बोर्डहरु बुटवल बजारको आवश्यक पर्ने स्थानमा राखिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij