आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

यो वर्ष ६ लाख १४ हजार पर्यटक

  • प्रकाशित मिति : सोमवार, पुस १८, २०७९



  • काठमाडौं । सन् २०२२ मा ६ लाख १४ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

    तथ्यांक हवाई मार्गबाट आएका पर्यटकको हो । स्थलमार्ग हुँदै आएका पर्यटकको तथ्यांक यसमा समावेश छैन् ।नेपाल पर्यटक बोर्डका अनुसार यो आगमन संख्या कोरोना महामारी पछाडिको सबै भन्दा धेरै हो । महामारीका कारण लगभग शून्यमा झरेको पर्यटक आगमनको यो वर्ष सुधार देखिएको छ ।

    बोर्डका अनुसार सबै भन्दा बढी पर्यटक अक्टोबरमा आएका छन् भने सबै भन्दा कम जनवरीमा ।

    यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij