आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

गायक हेमन्त शर्माले भने– ‘आयोजकले धन्न त्यही जहाजको टिकट काटिदिएनछन्’

  • प्रकाशित मिति : आइतवार, माघ १, २०७९



  • काठमाडौंँ । चर्चित गायक हेमन्त शर्माले बागलुङ कार्यक्रमका आयोजकले एक घन्टा अगाडिको टिकट काटिदिएको कारण आफु दुर्घटनाबाट जोगिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सो कुरा बताएका हुन् । उनले कार्यक्रम आयोजक प्रशान्त भाइले आफ्नो टिकट एक घन्टा ढिलो नगरिदिएको कारण आफु दुर्घटनाबाट जोगिएको बताएका छन् ।

    ‘आज म काठमाडौंबाट पोखरा उडेको करिब १ घन्टापछि काठमाडौबाट पोखरा उडेको जहाज नराम्ररी दुर्घटना ग्रष्ट भएको छ । सँगै प्रतिक्षामा रहन हुने देखादेख भएका कति यात्राु, पक्कै पर्नुभयो । साह्रै दुःख लाग्यो’ उनले पोष्टमा अगाडि लेखेका छन्– ‘सम्पूर्ण मृतकहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु ।’ उनले जिन्दगीको केही भर नभएको समेत पाष्टमा उल्लेख गरेका छन् । उनले बिहान आफ्नो पोष्ट हेरेर आफुप्रति चासो दिनेलाई समेत धन्यवाद भनेका छन् ।

    शर्मा पोखरा पुगेको करिब एक घण्टापछि दुर्घटना भएको यती एयरलाइन्सको जहाज काठमाडौंबाट उडेको थियो । उक्त जहाजमा बाग्लुङ घर भएकी गायिका निरा छन्त्याल पनि थिइन् । पोखरामा हुने माघी महोत्सवमा सहभागी हुन गएकी उनी जहाज दुर्घटनामा परिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij