आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दाङमा एम्बुलेन्सको ठक्करबाट एक मो सा चालकको मृत्यु

  • प्रकाशित मिति : सोमवार, माघ ९, २०७९



  • घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर निवासी ४५ वर्षीय पूर्ण पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । रा ६ प ८९८५ नं. को मोटरसाइकलमा सवार मगरलाई गएराती ९ बजे रोल्पाबाट घोराही तर्फ आउँदै गरेको रा १ झ १९७ नं. को एम्बुलेन्सले घोराही १३ दारेबोटमा ठक्कर दिएको थियो ।

    एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा पठाइएको थियो । भैरहवामा उपचारको क्रममा उनको सोमबार बिहान २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । । एम्बुलेन्स चालककलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij